‏ Nehemiah 9:15

15तिनीहरू भोकाएका बेला तपाईंले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो र तिनीहरू तिर्खाएको बेला तपाईंले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। तपाईंले तिनीहरूलाई दिनेछु भनी हात पसारेर शपथ खानुभएको देशमा गएर अधिकार गर्नलाई भन्‍नुभयो।

Copyright information for NpiNCV