‏ Numbers 26:20

20यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:
शेलहबाट शेलानीहरूको वंश;
पेरेसबाट पेरेसीहरूको वंश;
जेरहबाट जेरहीहरूको वंश।
Copyright information for NpiNCV