Proverbs 24:12
12यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”,
तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र?
तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र?
के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
Copyright information for
NpiNCV