‏ Proverbs 3:12

12किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ,
जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
Copyright information for NpiNCV