‏ Psalms 110:1

दावीदको भजन।

1याहवेहले मेरा प्रभुलाई भन्‍नुहुन्छ:

“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,
तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”
Copyright information for NpiNCV