‏ Psalms 110:4

4याहवेहले शपथ खानुभएको छ,
र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन:
“तिमी सदासर्वदाको निम्ति,
मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”
Copyright information for NpiNCV