‏ Psalms 22:1

सङ्गीत निर्देशकको निम्ति “प्रभातको हरिणी” को रागमा आधारित, दावीदको भजन।

1हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?
मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ?
मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?
Copyright information for NpiNCV