‏ Psalms 36:1

सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।

1दुष्‍टका पाप सम्बन्धी,
मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ:
तिनीहरूका आँखामा
परमेश्‍वरको डर छैन।
Copyright information for NpiNCV