‏ Psalms 5:9

9तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;
तिनीहरूका हृदय विनाशले भरिएको छ।
तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ;
तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
Copyright information for NpiNCV