Psalms 68:18
18जब तपाईं उच्चमा चढिजानुभयो,
तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो;
तपाईंले मानिसहरूबाट उपहार प्राप्त गर्नुभयो,
विद्रोही मानिसहरूबाट समेत पाउनुभयो—
ताकि तपाईं, याहवेह परमेश्वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।
Copyright information for
NpiNCV