‏ Psalms 8:2

2तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,
आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई
शत्रुहरूका विरुद्ध बलियो किल्‍ला स्थापना गर्नुभएको छ।
Copyright information for NpiNCV