Psalms 8:4-6
4मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5तपाईंले तिनीहरूलाई ▼
▼अथवा उहाँलाई
स्वर्गदूतहरूभन्दा ▼▼अथवा परमेश्वरभन्दा
केही कम बनाउनुभएको छ,र तिनीहरूलाई ▼
▼अथवा उहाँलाई
महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;
र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
Copyright information for
NpiNCV