‏ Psalms 117

1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर;
हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ;
र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ।

याहवेहको प्रशंसा गर!
मूल भाषामा हल्‍लेलूयाह

Copyright information for NpiNCV