Zechariah 9:9
सियोनका राजाको आगमन
9हे सियोनकी छोरी, खूब आनन्द गर्!
यरूशलेमकी छोरी, चर्को सोरमा करा!
हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ;
उहाँ धार्मिक र विजयी हुनुहुन्छ;
नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ;
गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।
Copyright information for
NpiNCV