‏ 1 Chronicles 11:11

11दावीदका वीर योद्धाहरूको सूची यही हो:

हक्मोनी यशोबाम
अथवा यसोब-बाल
अधिकृतहरूका प्रमुख थिए; जसले एकै पटकमा तीन सय मानिसहरूलाई आफ्नो भालाले प्रहार गरेर मारे।

Copyright information for NpiNCV