‏ 1 Chronicles 6:26-27

26अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै,
सोपेका छोरा नहत,
27नहतका छोरा एलिआब,
एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना,
अनि एल्कानाका छोरा शमूएल थिए।
Copyright information for NpiNCV