‏ 1 Chronicles 6:33-35

33तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्:

कहातीहरूबाट:
सङ्गीतकार हेमान,
जो योएलका छोरा थिए, जो शमूएलका छोरा,
34जो एल्कानाका छोरा, जो यरोहामका छोरा,
जो एलीएलका छोरा, जो तोआहका छोरा,
35जो सूपका छोरा, जो एल्कानाका छोरा,
जो महतका छोरा, जो अमासैका छोरा,
Copyright information for NpiNCV