‏ 2 Kings 7:18

18परमेश्‍वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो।

Copyright information for NpiNCV