‏ 2 Samuel 22:43

43मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ;
अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।
Copyright information for NpiNCV