‏ Daniel 11:31

31“तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
Copyright information for NpiNCV