‏ Deuteronomy 13:5

5त्यस अगमवक्ता अथवा स्वप्नदर्शीलाई चाहिँ मार्नू; किनकि त्यसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटकारा दिएर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा विद्रोही बन्‍नलाई उक्साएको छ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मान्‍नू भनेर आज्ञा गर्नुभएका मार्गहरूबाट त्यसले तर्काएर लैजाने कोसिस गर्‍यो। तिमीहरूले आफ्नो बीचबाट दुष्‍टतालाई हटाउनैपर्छ।

Copyright information for NpiNCV