‏ Deuteronomy 30:12

12यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्, “स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?”
Copyright information for NpiNCV