‏ Deuteronomy 32:21

21जो ईश्‍वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए
र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए।
म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु;
समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।
Copyright information for NpiNCV