‏ Deuteronomy 32:36

36जब याहवेहले आफ्नो जातिको बल घटेको
अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ,
तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ;
र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।
Copyright information for NpiNCV