Deuteronomy 32:43
43हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ!
किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ;
उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ;
अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्चित गर्नुहुनेछ।
Copyright information for
NpiNCV