‏ Ezekiel 41:12

12पश्‍चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ
लगभग 123 फिट
थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट
लगभग 158 फिट
थियो।

Copyright information for NpiNCV