Ezekiel 43:14
14जमिनको जगदेखि तल्लो किनारसम्म त्यो दुई क्यूबिट ▼▼लगभग 105 से.मि. अग्लो र 53 से.मि. चौडा
अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट ▼▼लगभग 7 फिट अग्लो 53 से.मि. चौडा
चौडा होस्।
Copyright information for
NpiNCV