‏ Genesis 12:1

अब्रामको बोलावट

1याहवेहले अब्रामलाई भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।
जुन म तँलाई उत्तराधिकारको रूपमा दिनेछु।

Copyright information for NpiNCV