‏ Genesis 2:7

7याहवेह परमेश्‍वरले मानिसलाई
मूल भाषामा आदमाह अथवा आदम
जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।

Copyright information for NpiNCV