Genesis 24:7
7मलाई मेरा पिताको घरानाबाट र मेरो जन्मस्थलबाट बाहिर निकालेर ल्याउनुहुने, र मसित बोलेर ‘तेरो सन्तानलाई म यो देश दिनेछु’ भन्दै मसँग शपथमा प्रतिज्ञा गर्नुहुने स्वर्गका परमेश्वर, याहवेहले नै तेरो अगि-अगि दूत पठाउनुहुनेछ; अनि तैँले मेरो छोराका निम्ति त्यहीँबाट एउटी पत्नी ल्याउनेछस्।
Copyright information for
NpiNCV