‏ Genesis 25:23

23तब याहवेहले तिनलाई भन्‍नुभयो,

“तेरो गर्भमा दुई राष्ट्रहरू छन्,
अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्;
एउटा जाति अर्कोभन्दा बलियो हुनेछ;
अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
Copyright information for NpiNCV