Hosea 10:8
8दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्;
यो इस्राएलको पाप हो।
काँडा र सिउँडीहरू बढ्नेछन्,
र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्।
त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!”
र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!”
Copyright information for
NpiNCV