‏ Hosea 13:14

14म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु;
म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु।
हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्?
हे चिहान, तेरो विनाश कहाँ छ?

“म अलिकति पनि दया देखाउनेछैनँ;
Copyright information for NpiNCV