Hosea 2:23
23म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।
मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,
त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्नेछु;
अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं मेरो परमेश्वर हुनुहुन्छ।’ ”
Copyright information for
NpiNCV