‏ Isaiah 21:9

9हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित
रथमा सवार भएर आइरहेछ।
अनि त्यसले प्रत्युत्तर दिन्छ:
‘बेबिलोन ढलेको छ, ढलेको छ!
त्यसका देवताहरूका सबै मूर्तिहरू
चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”
Copyright information for NpiNCV