‏ Isaiah 26:20

20हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस,
र पछिल्तिरबाट ढोका बन्द गर;
उहाँको क्रोध शान्त नहोउन्जेल
केही समयका निम्ति लुकिबस।
Copyright information for NpiNCV