‏ Isaiah 29:10

10याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ:
उहाँले अगमवक्ताहरूका आँखा बन्द गरिदिनुभएको छ;
उहाँले दर्शीहरूका शिरहरू छोपिदिनुभएको छ।
Copyright information for NpiNCV