‏ Isaiah 29:16

16कुमालेलाई माटो सरह ठानेर
तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ!
के बनिएको चीजले आफूलाई बनाउनेलाई
“उसले मलाई बनाएको होइन” भन्छ?
के भाँडाले कुमालेलाई,
“त्यसले केही जान्दैन” भन्‍न सक्छ?
Copyright information for NpiNCV