‏ Isaiah 34:4

4आकाशका सबै ताराहरू विलीन हुनेछन्,
र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ;
सम्पूर्ण तारामण्डल
अङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै,
र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्।
Copyright information for NpiNCV