‏ Isaiah 42:1

याहवेहको सेवक

1“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु,
मैले चुनेको जन, जसमा म प्रसन्‍न छु;
म तिनमा मेरो आत्मा हाल्नेछु,
र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
Copyright information for NpiNCV