Isaiah 45:9
9“धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ!
त्यो पनि भुइँमा भएका
माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो।
के माटोले कुमालेलाई
‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ?
के तेरो कामले
‘त्यसको हातै छैन’ भनी भन्छ?
Copyright information for
NpiNCV