‏ Isaiah 49:8

इस्राएलको पुनर्स्थापन

8याहवेह यसो भन्‍नुहुन्छ:

“मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु,
र उद्धारको दिन म तँलाई सहायता गर्नेछु;
म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु;
मानिसहरूका निम्ति एउटा करार बनाउन,
देशलाई पुनर्स्थापन गर्न,
र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन,
Copyright information for NpiNCV