‏ Isaiah 52:11

11गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल!
कुनै अशुद्ध थोक नछोओ!
तिमीहरू जो याहवेहका पात्र बोक्छौ,
त्यसबाट निस्केर आओ र शुद्ध होओ!
Copyright information for NpiNCV