‏ Isaiah 52:15

त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ;
उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्।
किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्;
तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।
15

Copyright information for NpiNCV