‏ Isaiah 52:5

5“अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ।

“किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्;
अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“अनि दिनभरि नै
मेरो नामको निन्दा लगातार भइरहन्छ।
Copyright information for NpiNCV