‏ Isaiah 53:9

9उसको चिहान दुष्‍टहरूसित बनाइयो,
तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो;
किनकि उसले कुनै अत्याचार गरेको थिएन,
न त उसको मुखमा कुनै छल नै थियो।
Copyright information for NpiNCV