‏ Isaiah 54:1

सियोनको भावी महिमा

1“हे बाँझी स्त्री, गीत गा!
तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;
आनन्दसाथ र चर्को सोरमा करा;
तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्;
किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ
पति भएकी स्त्रीको भन्दा धेरै छन्,”
याहवेह भन्‍नुहुन्छ।
Copyright information for NpiNCV