‏ Isaiah 59:7

7तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्;
तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्।
तिनीहरूका विचार दुष्‍ट विचार हुन्;
तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्।
Copyright information for NpiNCV