‏ Isaiah 59:8

8तिनीहरू शान्तिको मार्ग जान्दैनन्;
तिनीहरूका मार्गमा न्याय छैन।
तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्;
त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।
Copyright information for NpiNCV