‏ Isaiah 61:1

याहवेहको निगाहको वर्ष

1प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई
केही प्राचीन पा.लि.हरूमा अन्धाहरूलाई
अन्धकारबाट मुक्त गर्न,
Copyright information for NpiNCV